7.2k
Shares
धनुषा, २६ साउन । शहिदनगर नगरपालिका-२ मतौना बस्ने राम शरण यादवको घुम्ती पसलमा गए राति
आगलागी पसल पूर्णरूपमा जलेर करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर
नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।