५० लाख लागतमा सिंगारिएको कांग्रेसको महाधिवेशन स्थल

16.5k Shares

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । 

सम्बन्धित समाचार