6.9k
Shares
ललितपुर, ८ साउन । महालक्ष्मी नगरपालिका-५ टिकाथली डेरा गरी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१३ घर भएका २० वर्षीया निर्मला केसीको कोठाबाट सुन तथा नगद समेत गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।