10.7k
Shares
रूकुम पूर्व, २ साउन । सिस्ने गाउँपालिका-८ झाक्री खोलास्थित ओढारबाट भरूवा बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।