6.4k
Shares
काठमाडौं, २० असार । गोरखा, गण्डकी गाउँपालिका-८ चाईनाघाटस्थित त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, सैनामैना नगरपालिका-११ बरौली बस्ने ६३ वर्षीय ठागे प्रसाद थारू आफ्नै घर अगाडि आँगनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।