आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8.8k Shares

काठमाडौं, २० असार । सर्लाही, बसवरिया गाउँपालिका-३ भवानीपुर बस्ने आसनारयण महतोले संचालन गरेको ओम एकिकृत पशु तथा पशुपंछी फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ बस्तीपुरस्थित संतोष साहले संचालन गरेको क्रसर उद्योगमा गए राति आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार