8.4k
Shares
सिन्धुपाल्चोक, १८ असार । सुनकोशी गाउँपालिका-७ पाङ्ग्रेटारस्थित सुनकोशी हाइड्रोपावरको पावरहाउसको जालीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।