आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

5.1k Shares

मोरङ, १८ असार । मिक्लाजुङ गाउँपालिका-६ शान्ति टोल बस्ने कृष्ण दाहालको घरमा बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार