8.5k
Shares
काठमाडौं, ९ असार । कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी डेरा गरी बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-११ अमरबस्ती घर भएका ३० वर्षीया रेणुका चौधरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-८ ढुङगे डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका- ११ घर भएका ३९ वर्षीय कमल बहादुर केप्छाकी मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।