आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

8.4k Shares

सप्तरी, ६ असार । कञ्चनरूप नगरपालिका-१० बदगामा बस्ने ७५ वर्षीय घनानन्द खड्गाको भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार