मृत अवस्थामा फेला

6.7k Shares

काठमाडौं, २५ जेठ । नुवाकोट, ककनी गाउँपालिका-३ लौके बस्ने ४५ वर्षीय पुष्प राज पौडेल सोही
ठाउँस्थित बेलडाँडामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, सम्मरिमाई गाउँपालिका-५ पाण्डेपिहवा गाउँस्थित खेतमा हाल नाम, थर र वतन नखेलकी अन्दाजी ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार