10.4k
Shares
काठमाडौं, २५ जेठ । तारकेश्वर नगरपालिका-८ डाँडागाउँ बस्ने ठूली कान्छी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।