एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

7.4k Shares

काठमाडौं – नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।

लामो समयदेखि मायसाइटिस नामक घातक रोगबाट पीडित पण्डितकी पत्नी बिमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।

लालबाबु र बिमलाको एमालेको तत्कालीन कार्यालय बल्खुमा जनवादी बिहे भएको थियो ।

सम्बन्धित समाचार