17.4k
Shares
नवलपुर । अरबपति विनोदकुमार चौधरी नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन ।
नवलपुरमा सोमवार दुई वटा सङ्घीय निर्वाचन क्षेत्रमा मनोनयन भएको छ । मङ्गलवार मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।
५० जना महाधिवेशन प्रतिनिधिका लागि जिल्लामा १०० जनाको उम्मेदवारी परेको छ ।