पोखरीमा डुबेर मृत्यु

7.8k Shares

सिराहा, ३१ वैशाख । लक्ष्मीपुरपतारी गाउँपालिका-६ सलोखरटोल बस्ने धनबीर दासको छोरा ५ वर्षीय
राकेश कुमार दासको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार