9.3k
Shares
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१२ नयाँबस्ती डेरा गरी बस्ने बर्दिया बारबर्दिया नगरपालिका-१० घर भएका २६ वर्षीय विनोद कुमार चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, गल्छी गाउँपालिका-८ गैरीगाउँ बस्ने ४५ वर्षीय शंकर तामाङ सोही गाउँपालिका-८ स्थित अधेरी सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।