करेन्ट लागेर मृत्यु

7.9k Shares

सुनसरी। १० वैशाख, बर्जु गाउँपालिका-६ चिमडी बस्ने २८ वर्षीया रेखा मेहताको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर सरसफाई गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार