पोखरी र खानेपानी ट्याङ्कीको सौन्दर्य

12.3k Shares

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा बरूण सरोवरको पूर्वी डिलमा अवस्थित  खानेपानीको ट्याङ्की । यहाँबाट नगरभित्रका १० हजार बढी जनसङ्ख्यालाई दैनिकरूपमा खानेपानी वितरण हुँदै आएको छ ।

सम्बन्धित समाचार