जलविद्युत् आयोजनाको बाँधस्थल

8.8k Shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण गर्नका लागि  डोजरको सहयोगमा पहाड काट्दै  । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।

सम्बन्धित समाचार