१४ न्यायाधीशले बैठक बहिष्कार गर्दै

16.9k Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।
बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो ।
सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई पनि आमन्त्रण गरिएको छ । खासै प्रयोग नहुने यो अभ्यास प्रधानन्यायाधीश जबराले थालेपछि यसलाई लिएर टीकाटिप्पणी सुरु भएको छ ।

सम्बन्धित समाचार