बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ

9.8k Shares

काठमाडौं । अपहरणमा संलग्न भियतनामी नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनलाई शुक्रबार साँझ काठमाडौंको कंलकीबाट पक्राउ गरेको हो ।

उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।  

सम्बन्धित समाचार