9.2k
Shares
मनाङ। जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरु माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन छ ।