संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित

10.4k Shares

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शशर्मा ओली आज व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार