महोत्तरीको रामगोपालपुरमा शान्तिपूर्ण मतदान

12.3k Shares

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-१ मा वडाध्यक्षका लागि मतदान सुरु भएको छ ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोहनपुरमा एक मतदान स्थल छ । जहा दुईवटा मतदान केन्द्र छन् । यो वडाको मतदाता संख्या २१४० छ ।

बिहान ७: बजे सुरु भएको मतदानमा ९ बजेसम्म २५० मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ

सम्बन्धित समाचार