कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार सिफारिस

16k Shares

आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कृष्णमान डंगोलाई उम्मेदवार बनाउने भएको छ। 

शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्। 

सम्बन्धित समाचार