अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आयो

15.1k Shares

काठमाडौँ । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा भएको छ। पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

आइतबार बिहान अविरल वर्षाको कारण कालिकोटको गगनेखोला र यसमोडमा पहिरोले अवरुद्ध भएको थियो ।

 
 
सम्बन्धित समाचार