इजरायलका लागि प्रस्तावित राजदूत पण्डितको सुनुवाइ सुरु

13k Shares

काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो। 

समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् ।

सम्बन्धित समाचार