हिमाल दर्शन माबिमा गरिमा फुयालको अध्यक्षतामा नेविसंघको ३५ सदस्य इकाई समिती गठन

16.9k Shares

 काठमाडौँ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका हिमाल दर्शन माविमा गरिमा फुयालको अध्यक्षतामा नेविसंघ इकाई गठन गरिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत फुयालको अध्यक्षतामा ३५ सदस्य ईकाइ समिती गठन गरिएको हो ।

प्रजातन्त्र पुनः स्थापनाको लागि र पञ्चायतका विरुद्ध तत्कालीन समय नेविसंघले खेलेको भूमिका जस्तै अब पनि नेविसंघ सशक्त भएर अगाडी बढाउने उद्देश्यले इकाई समिति गठन गरिएको अधिवेशन तयारी समितिका संयोजक विभूषण राईको भनाई छ ।

सम्बन्धित समाचार