14.4k
Shares
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो ।