काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले उपत्यकाका सबै नदीहरूको अनधिकृत अतिक्रमणलाई हटाउने सर्वोच्च अदालते गरेको आदेशप्रति असन्तुष्टि जनाएका छन् । अदालतको आदेशप्रति संयोजक महतोले शुक्रवार एक विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएका हुन् ।