कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

15.4k Shares

काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयसानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नया सरकार गठनबारे छलफल हुनेछ ।

सम्बन्धित समाचार