प्रतिनिधिसभा बैठक पुनः सुरु

15.3k Shares

काठमाडौँ । प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि केहीबेर अघि बैठक १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । 

 
 
सम्बन्धित समाचार