मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

16.1k Shares

काठमाडौँ ।  मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

 

सम्बन्धित समाचार