पेट्रोलियम पदार्थ र कोइलामा सरकारले लगायो हरित कर, बढ्ने भयो मूल्य

16.6k Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थपेका छन् । मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो ।

यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ । पेट्रोल, डिजेल लगायतका पदार्थ र बिटुमिनजन्य पदार्थमा पनि प्रतिलिटर एक रुपैयाँदेखि ०।५ प्रतिशत र एक प्रतिशतसम्म हरित कर तोकिएको छ ।

सम्बन्धित समाचार