संसद् बैठकपछि विपक्षी दलको बैठक बस्दै

16.7k Shares

काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बस्ने भएको हो । 

त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ   बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ । 

 
सम्बन्धित समाचार