कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

17.5k Shares

काठमाडौँ । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरुवातमै कांग्रेसले अवरोध गरेको थियो । सभामुखले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर अवरोध गरेका हुन् ।

सम्बन्धित समाचार