खण्डन

17.7k Shares

गत फागुन १४ गते प्रकाशित ‘हेमाद्वारा साँघातिक आक्रमण गरेको भन्दै श्रीमान् भरतविरुद्ध उजुरी’ शिर्षकको समाचारमा हेमाले खोजतलासकै कार्यालयमा आई आफू श्रीमान् भरतबाट पीडित भएको जानकारी गराएकी थिइन् । उनले आफूले श्रीमानविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा समेत उजुरी दिएको बताएकी थिइन् । यस विषयमा श्रीमती भनिएकी हेमाले खोजतलासलाई समाचार प्रकाशित गर्न आग्रह गरेपछि हामीले श्रीमान् भरतलाई फोन गरी यथार्थ के हो भनी जानकारी लिन खोज्दा हामीलाई भरतले उल्टै ‘जे मन लाग्छ छाप्नुस्’ भनेपछि समाचार प्रकाशित गरेका हौं । यस समाचारमा भरतसँग जोडिएर अन्य कुनै सम्बन्ध नभएको व्यक्तिको तस्बिर भुलबस छापिएको हुँदा खोजतलास अनलाइन यसप्रति क्षमायाचना गर्दछ । संपादक
भरत बोगटीले पठाएको खण्डन जस्ताको तस्तै

khandan.jpg

सम्बन्धित समाचार