सुतेको ठाउँमै सर्पले डसेर मृत्यु

18.4k Shares

दाङ, १७ जेठ । दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डस्दा ज्यान गएको हो ।

डाँगीको उपचारका क्रममा गए राति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सम्बन्धित समाचार