क्वेस्ट इन्टरनेशनल कलेज विश्वविद्यालय अनुदान आयोगद्धारा सम्मानित

19.2k Shares

काठमाडौं । ग्वार्को अवस्थित क्वेस्ट इन्टरनेशनल कलेजलाई औपचारिक रुपमै गुणस्तर आश्वासन र मान्यता (QAA) वापत पुरस्कृत गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोग (ग्न्ऋ) नेपालद्धारा क्वेष्ट कलेजलाई एक कार्यक्रमकाबीच सो मान्यतापत्रद्धारा पुरस्कृत एवं सम्मानित गरिएको हो । 

उक्त सफलताको लागि कवेष्ट कलेज विगत ४ बर्षदेखि निरन्तर प्रयत्नशील थियो जसका बाबजुद कलेजको कडा मिहिनेत, समर्पण र शिक्षाप्रतिको अटल विश्वासका कारण उक्त आशय पत्र यूएसजी नेपालद्धारा प्राप्त भएको थियो । 

qu2.jpgqu1.jpg

 

सम्बन्धित समाचार