पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको कोरोना संक्रमणबाट मृत्यु

17.9k Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्र्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कर्माचार्यको निदान अस्पताल, पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको हो । २० दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएको उनका काका ईश्वर कर्माचार्यले जानकारी दिए । ‘कोरोना पोजेटिभ देखिएर धेरै ज्वरो आएपछि ३ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेको थियो,’ ईश्वरले भने, ‘आज बिहान उपचारकै क्रममा निधन भयो ।’

सम्बन्धित समाचार