अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

16.8k Shares

काठमाडौं- अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनसँग सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बयान लिएको छ।

सिंहदरबारमा रहेको आयोगले आइतबार पुनसँग बयान लिएको हो। उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा हुन्।

आयोगले यसअघि नै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

सम्बन्धित समाचार