16.8k
Shares
काठमाडौँ । नेपाल—भारतमैत्री युवा संघले जाजरकोटका भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ । नेपाल—भारतमैत्री युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको टोलीले जाजरकोट पुगेर राहत हस्तान्तरण गरेको हो ।