काठमाडौँ र नवलपरासीमा दुई जना मृत फेला

16.3k Shares

काठमाडौँ । काठमाडौँ र नवलपरासी पश्चिमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट नगरपालिका-११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । 

उता नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ पर्सावाल बस्ने ४१ वर्षीय प्रदिप चौधरी आफ्नै घरको बरन्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार