पत्रकारको टोलीले हरायो एपीएफलाई

16.1k Shares

काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा शनिबार सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा फुटबल खेल आयोजना गरिएको हो ।

खेलमा सञ्चारकर्मीको टिमले सशस्त्र प्रहरी बल नेपालको टिमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार