आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक

16.4k Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ७४ औं बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा साढे १ बजेबाट सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारी, विधान संशोधन मस्यौदा र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार