17.7k
Shares
काठमाडौं, जेठ ५ । काठमाडौं उपत्यकामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार बिहान ५ः४३ बजे भूकम्पको धक्का महसुस भएको हो ।
लमजुङको बुलबुले केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो। थप विवरण आउँन बाँकी ।