17.8k
Shares
ठमाडौं, १ जेठ । आज २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १८७ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।
नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।