15.9k
Shares
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै उनी कार्यभार सम्हाल्न ईपीएस कार्यालय पुगेकी छिन् ।