चीनद्वारा व्यावसायिकवाहक रकेट प्रक्षेपण

16.6k Shares

काठमाडौं । चीनले व्यावसायिकवाहक रकेट प्रक्षेपण गरेको छ ।

आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्यूएक्स—१ व्यावसायिकवाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको हो । 

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो । एसक्यूएक्स—१ ‘कमर्सियल करिअर’ रकेटको छैटौं उडान मिसन हो ।

सम्बन्धित समाचार