राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै, पार्टीको रणनीतिका बिषयमा छलफल हुने

16.8k Shares

काठमाडौं‌– आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ।

बैठक बिहान ८ बजेबाट धुम्बाराहीमा बस्नेछ। बैठक आजबाट मंगलबारसम्म चल्नेछ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ।

सम्बन्धित समाचार